Media Network

संघीय मामिलामन्त्री मोदीले प्रगती विवरण सार्वजनिक गर्दै


खबरस्टोरी संवाददाता

२५ जेष्ठ २०८०,बिहीबार

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछिको कार्य प्रगती विवरण सार्वजनिक गर्दैछन् ।

मन्त्री मोदीका प्रेस संयोजक बुद्ध लोप्चनले कार्य प्रगती विवरण सार्वजनिक गर्नका लागि दिउँसो साढे दुई बजे मन्त्रालयको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरिएको जानकारी दिए ।

मोदीले ३ माघ २०७९ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद