Media Network

सुकुम्बासीहरुको हक अधिकार सुनिश्चित गर्न माग गर्दै माइतीघरदेखि बानेश्वरसम्म र्‍याली


खबरस्टोरी संवाददाता

१३ माघ २०७९,शुक्रबार

काठमाडौँ।अव्यवस्थित बसोबासीहरुको हक अधिकार सुनिश्चित गर्न माग गर्दै दबाबमुलक कार्यक्रमको आयोजना गरिएको छ । शुक्रबार राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालको आयोजनामा राजधानीमा दबाबमुलक कार्यक्रम  गरिएको हो ।

माइतीघर मण्डलादेखि नयाँ वानेश्वरम्म गरिएको दबाबमूलक र्यालीमा सहभागीहरुले भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको हक र अधिकार सुनिश्चित गर्न माग गरेका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद