Media Network

सिराहा ३ मा एमालेका लीलानाथ श्रेष्ठ विजयी


खबरस्टोरी संवाददाता

९ मंसिर २०७९,शुक्रबार

सिराहा।सिराहा ३ मा नेकपा (एमाले) का लीलानाथ श्रेष्ठ विजयी भएका छन्।

एमालेका श्रेष्ठले २८०६४ मत पाए भने उनका प्रतिस्पर्धी सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा ९माओवादी केन्द्र० का विश्वनाथ साह २६८८२ मत ल्याएर पराजित भए।

सिराहामा एमाले र जनता समाजवादी पार्टीको गठबन्धन थियो।  

Share:
Reaction :
ताजा समाचार
खेलकुद