Media Network

सर्लाही–१ बाट लोसपाका चौधरी विजयी


खबरस्टोरी संवाददाता

८ मंसिर २०७९,बिहीबार

काठमाडौं । सर्लाही निर्वाचन क्षेत्र नम्बर–१ बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उमदेवार रामप्रकाश चौधरी विजयी भएका छन् । उनी प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।

बिहीबार सार्वजनिक अन्तिम मतपरिणामानुसार चौधरीले २४ हजार तीन मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उमेदवार मानबहादुर खड्काले १८ हजार ४०४ मत पाए । तेस्रो स्थानमा रहेका जनता समाजवादी पार्टी ९जसपा०का उमेदवार प्रमोद साहले १४ हजार २५५ मत ल्याए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद