Media Network

तनहुँ – पोखरा सडकखण्डमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरूद्ध


खबरस्टोरी संवाददाता

२७ श्रावण २०८०,शनिबार

काठमाडौ । तनहुँको आँबुखैरेनीमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरूद्ध भएको छ। शनिबार साँझ साढे ६ बजे आँबुखैरेनी गाउँपालिका–४ ऐना पहरास्थित पृथ्वी राजमार्गमा पहिरो खसेर अवरूद्ध भएको हो ।अहिले सडक पूर्ण रूपमा अवरूद्ध छ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद