Media Network

इमर्जिङ्ग नेपालको कम्पनी सचिवमा रमेश बेल्वासे नियुक्त


खबरस्टोरी संवाददाता

२ कार्तिक २०७९,बुधबार

काठमाडौं।इमर्जिङ्ग नेपाल लिमिटेडको ७१ औं सञ्चालक समितिको बैठकले कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत रमेश बेलबासेलाई इमर्जिङ्ग नेपाल लिमिटेडको कम्पनी सचिवमा नियुक्त गरेको छ । बैंठकले कम्पनीको सहायक कम्पनी होटल एलिस द वण्डर इन लिमिटेडको सञ्चालकमा समेत बेल्बासेलाई सिफारिस गरेको जनाएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद