Media Network

पब्लिक युथ क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका नविन पाण्डे निर्वाचित


खबरस्टोरी संवाददाता

६ चैत्र २०७९,सोमबार

काठमाडौं । पब्लिक युथ क्याम्पसको स्ववियु सभापतिमा नेपाली कांग्रेस निकट नेविसंघका नविन पाण्डे निर्वाचित भएका छन् । उनले एमाले निकट अनेरास्ववियुका उम्मेदवार लक्ष्मण दुलाललाई पराजित गरेका हुन् ।

८१६ मत पाएर उनी सभापतिमा निर्वाचित भए । सचिवमा अनेरास्ववियुको निराजकुमार शाही (७०६) र कोषाध्यक्षमा अनेरास्ववियुकै प्रेमराज पनेरु (६४९) मत ल्याएर विजयी भए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद