Media Network

शंकरदेव क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका बस्नेत विजयी


खबरस्टोरी संवाददाता

६ चैत्र २०७९,सोमबार

काठमाडौँ।स्ववियु निर्वाचन अन्तर्गत शंकरदेव क्याम्पसको सभापतिमा नेपाल विद्यार्थी संघका सुशान्त बस्नेत विजयी भएका छन्।

बस्नेतसँग अनेरास्ववियुका मुना तिवारी, अखिल क्रान्तिकारीका विरेन जिसी र स्वतन्त्र सुशील धामी प्रतिस्पर्धामा उत्रिएका थिए।

यहाँ नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघ र नेकपा एस अनेरास्ववियूबीच तालमेल भएको थियो।

Share:
Reaction :
ताजा समाचार
खेलकुद