Media Network

विश्वकप फुटबल : मेसीको पेनाल्टी गोलमा अर्जेन्टिनाको अग्रता


खबरस्टोरी संवाददाता

६ मंसिर २०७९,मंगलवार

काठमाडौं । जारी विश्वकप फुटबलमा अर्जेन्टिनाले साउदी अरेबियाविरुद्ध सुरुवाती अग्रता लिएको छ।कप्तान लियोनल मेसीले पेनाल्टीमा गोल गर्दै खेलको १० औँ मिनेटमै अर्जेन्टिनालाई अग्रता दिलाएका हुन्।


Share:
Reaction :
ताजा समाचार
खेलकुद