Media Network

यु–१९ च्याम्पिपयनसिपको सेमिफाइनलमा नेपाल र भारत भिड्दै


खबरस्टोरी संवाददाता

१० आश्विन २०८०,बुधबार

काठमाडौं । साफ यु–१९ च्याम्पियनसिपमा नेपालले फाइनल पुग्न बुधबार भारतसँग प्रतिस्पर्धा गर्दैछ ।खेल ५ः३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

समूह एको उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको नेपालले समूह बीको विजेता टिम भारतसँग खेल्न लागेको हो । पहिलो सेमिफाइनल खेल बुधबार नै पाकिस्तान र भुटानबीच हुनेछ ।

पहिलो सेमिफाइनल १ः३० बजेबाट दशरथ रंगशालामा भइरहेको छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद