Media Network

बढ्यो पेट्रोल र डिजेलको मूल्य कुनको कति?


खबरस्टोरी संवाददाता

२४ माघ २०७९,मंगलवार

काठमाडौं /नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मूल्य वद्धि गरेको छ।

निगमले पेट्रोल डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरिएको हो। हवाई इन्धन र ग्याँसको मूल्य भने यथावत रहेको निगमको भनाइ छ।

भारतबाट पछिल्लोपटक इन्धनको मूल्य बढेर आएकाले निगमले डिजेल र पेट्रोलको मूल्य बढाएको जनाएको छ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद