Media Network

भोजपुर उडेको निगमको जहाजमा समस्या देखिएपछि काठमाडौं फिर्ता


खबरस्टोरी संवाददाता

२ मंसिर २०७९,शुक्रबार

काठमाडौं । काठमाडौंबाट भोजपुर पुगेको नेपाल एयरलाइन्सको ट्वीनअटर जहाज प्राविधिक समस्याका कारण बीचबाटै फर्काइएको छ । जहाजमा १५ जना यात्रु सवार थिए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद