Media Network

कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारीमा सुवेदी


खबरस्टोरी संवाददाता

१२ पुष २०७९,मंगलवार

काठमाडौं । कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारी पदमा सोही बैँकमा कार्यरत वरिष्ठ उपमहाप्रबन्धक प्रताप सेवेदी नियुक्त भएका छन् ।

बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले उनीलाई अर्को व्यवस्था नहुञ्जेलसम्म सो जिम्मेवारी तोकेको हो । बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायको चार वर्षे कार्यकाल आइतबार सकिएको थियो 


Share:
Reaction :
ताजा समाचार
खेलकुद