Media Network

कति पुग्याे सुनचाँदीको मूल्य ?


खबरस्टोरी संवाददाता

२४ माघ २०७९,मंगलवार

काठमाडौं । मंगलबार सुनको मूल्य स्थिर रहेको छ । साताको तेस्रो कारोबार दिनका लागि नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा १ लाख ४ हजार ६ सय रुपैयाँ कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार पनि सोही मूल्य कायम भई खरिदबिक्री भएको थियो । आजका लागि तेजावी सुनको भाउ भने १ लाख ४ हजार १ सय रुपैयाँ तोकिएको छ ।

यस्तै, उक्त दिन चाँदीको मूल्यमा पनि कुनै घटवढ भएको छैन । अघिल्लो दिन १ हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद