Media Network

नायिका वर्षा शिवाकोटीलाई ‘माइनर हार्ट अट्याक’


खबरस्टोरी संवाददाता

३ कार्तिक २०७९,बिहीबार

काठमाडौं ।  नायिका वर्षा शिवाकोटी ‘माइनर हार्ट अट्याक’ भएको छ ।  उनको स्वास्थ्यमा अचानक समस्या आएपछि परिवारका सदस्यले नेपाल मेडिसिटी अस्पतालमा पुर्याएका थिए । नायिका शिवाकोटीलाई ‘माइनर हार्ट अट्याक’ भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।  अहिले उनी स्वास्थ्य लाभ गरिरहेकी छिन् । बुधबार आफूलाई ‘माइनर हार्ट अट्याक’ भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएपनि उनको फेसबुक एकाउन्ट अहिले निस्क्रिए छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद