Media Network

कुशल भुर्तेलको अर्धशतक पूरा


खबरस्टोरी संवाददाता

२ चैत्र २०७९,बिहीबार

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु मा बिहीबार युएईविरुद्धको खेलमा नेपालका कुशल भुर्तेलले अर्धशतक बनाएका छन् । युएईले दिएको ३११ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालका लागि कुशलले ३२ बलमा अर्धशतक पूरा गरेका हुन् ।

कुशलले ३२ बल खेल्दै ३ चौका र ४ छक्का प्रहार गरे ।

१६ ओभरको समाप्तिमा नेपालले ३ विकेट गुमाएर ९८ रन बनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद