Media Network

नेपाल-यूएई क्रिकेट हेर्न प्रधानमन्त्री त्रिवि मैदानमा


खबरस्टोरी संवाददाता

२ चैत्र २०७९,बिहीबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र युएईबीचको क्रिकेट म्याच हेर्न त्रिभुवन विश्वविद्यालयको मैदानमा पुगेका छन् ।विश्वकप लिग २ अन्तरगतको अन्तिम खेल आज केही बेरपछि सुरु हुँदैछ ।

नेपाली टिमको हौसला बढाउन प्रधानमन्त्री मैदानमै उपस्थित भएको लागेका प्रधानमन्त्रीका प्रेस संयोजक सुर्यकिरणले बताए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद