Media Network

यूएईविरुद्ध नेपाललाई चौथो सफलता


खबरस्टोरी संवाददाता

२ चैत्र २०७९,बिहीबार

काठमाडौँ । आईसीसी मेन्स लिग टु क्रिकेट प्रतियोगितामा नेपाललाई चौथो सफलता प्राप्त भएको छ ।

टीयू क्रिकेट मैदानमा जारी संयुक्त अरब इमिरेट्सविरुद्धको खेलमा दिपेन्द्रसिंह ऐरीले नेपाललाई चौथो विकेट दिलाएका हुन् ।

टियूमा जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज नेपालले युएईविरुद्ध खेलिरहेको छ । २७ ओभरको खेल सकिँदा पाहुना टोली यूएईले ४ विकेटको क्षतीमा १२८ रन बटुलेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद