पुष्कर दोश्रो पटक अर्थ सचिव बनेका हुन् । यस अघि पुष्कर राजस्व सचिव बाट अर्थ सचिब बनेका थिए ।तत्कालीन अर्थ सचिव मधु मरासिनी र अर्थमन्त्री जनार्दन शर्माको कुरा नमिलेपछि मरासिनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेर राजश्व सचिव रहेका पुष्करलाई अर्थ सचिवको जिम्मेवारी दिइएको थियो । उनलाई निर्णय गर्न सक्ने हिम्मतिला प्रशासक मानिन्छ । बनाएको विश्वासका साथ यो पर्व मनाइन्छ ।
विवाह, यज्ञ, गृहप्रवेश आदि कार्यमा पनि विश्वकर्माको पूजाआराधना गर्ने प्रचलन छ । वास्तुशास्त्री, इञ्जिनीयर, कालीगढहरु आदिले यो दिवस मनाउँछन् ।
आज नयाँ सवारीसाधन किन्नेले विभिन्न शक्तिपीठमा गई आफ्नो सवारी साधन पूजा गर्ने गर्दछन् । काठमाडौँका भद्रकाली, दक्षिणकालीलगायत मन्दिरमा भइ दर्शनार्थी पूर्जा आरधना गर्दछन् ।
भद्रकाली मन्दिरमा विगतमा जस्तो दर्शनार्थीको भिडभाड र उल्लास भने यो वर्ष देखिएन ।