Media Network

कांग्रेसको चुनावी घोषणापत्र तयारी समितिले पुर्णता पायो ( को को छन् सदस्यहरु )


खबरस्टोरी संवाददाता

५ आश्विन २०७९,बुधबार

काठमाडौं । नेपाली कांग्रेसको घोषणापत्र तयारी समितिले पुर्णता पाएको छ ।महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा गठित चुनावी घोषणापत्र तयारी समितिले पुर्णता पाएको हो। 

समितिमा सहमहामन्त्रीहरुका साथै केन्द्रीय सदस्य र पार्टी आबद्ध विज्ञहरू समेटिएका छन् ।

सभापति शेरबहादुर देउवाले समितिमा अर्थविद् डा. स्वर्णिम वाग्ले, पत्रकार सुरेश आचार्य, गेजा शर्मा वाग्ले लगायत छन् ।

समितिको सदस्य सचिवमा डा. प्रदीप पराजुली तोकिएका छन् । समिति ४१ सदस्यीय बनेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद