Media Network

मञ्जु अन्सारीलाई समानुपातिक सांसद बनाउदै जसपा


खबरस्टोरी संवाददाता

२ चैत्र २०७९,बिहीबार

काठमाडौँ ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले मञ्जु अन्सारीलाई प्रतिनिधि सभा सदस्य (सांसद) बनाउने भएको छ । पार्टीले उनलाई सांसद बनाउने निर्णय गर्दै निर्वाचन आयोगमा सिफारिस गर्न लागिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । 

बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अन्सारीलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने निर्णय गरेको  उनले बताए । 

उनी सप्तरी निवासी हुन्।

Share:
Reaction :
ताजा समाचार
खेलकुद