Media Network

नाउपाले अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई सरकारमा पठाउने


खबरस्टोरी संवाददाता

१७ चैत्र २०७९,शुक्रबार

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई मन्त्री बनाउने भएको छ ।

सत्तारुढ गठबन्धनमा भएको भागबण्डामा नाउपाले एक मन्त्रालय पाउने सहमति भएको थियो ।

सांसद गंगाराम चौधरीका अनुसार नाउपाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय पाएको छ र अध्यक्ष रञ्जिता आफैं सरकारमा जाने छिन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद