Media Network

प्रतिनिधिसभा बैठक बस्दै ,अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने


खबरस्टोरी संवाददाता

२८ जेष्ठ २०८०,आईतवार

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सङ्घीय संसद् भवन बानेश्वरमा बिहान ११ः०० बजेका लागि बैठक बोलाइएको छ । 

आजको बैठकमा आर्थिक वर्ष २०८०–८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल जारी रहेनछ । 

सांसदहरूले उठाएका प्रश्नहरूको अर्थमन्त्री प्रकाशशरण महतले आज जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद