Media Network

प्रधानमन्त्री प्रचण्ड र डब्लूएचओका महानिर्देशक टेड्रोसबीच भेट


खबरस्टोरी संवाददाता

५ आश्विन २०८०,शुक्रबार

 काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोस अधानोम घेब्रेयसुसबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्र राष्ट्रसंघ महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री प्रचण्ड र टेड्रोसबीच शुक्रबार भेट भएको हो ।

भेटका क्रममा नेपाल र डब्लूएचओबीच हुँदै आएका आपसी सहयोग बारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद