संगठन र नेतृत्वलाई असहज, असफल बनाउने विविध क्रियाकलाप गरेपछि बर्खास्त गर्नुपरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।बाहुनलाई भदौ १० गते स्पष्टीकरण सोधिएको थियो। ७२ घन्टाभित्र स्पष्टीकरण दिन भनिएकामा उनले जवाफ पनि दिएका थिए।
तर स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएकाले बिहीबारदेखि लागू हुने गरी प्रदेश महामन्त्री पदको जिम्मेवारिबाट मुक्त गरिएको हो