Media Network

राष्ट्रिय सभाको बैठक बस्दै


खबरस्टोरी संवाददाता

१३ माघ २०७९,शुक्रबार

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक अपरान्ह ३ः५९ बजे बस्नेछ ।

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्य तालिका रहेको छ ।

विधेयकबारे राष्ट्रिय सभा सदस्यहरूले आ(आफ्नो धारण राख्नेछन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद