Media Network

राष्ट्रिय सभामा आज अर्थमन्त्रीले जवाफ दिने


खबरस्टोरी संवाददाता

२६ जेष्ठ २०८०,शुक्रबार

काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकमा अर्थमन्त्री डा। प्रकाशशरण महतले जवाफ दिने भएका छन् ।बिहान ११ बजेर ३१ मिनेटमा सुरु हुने बैठकमा बोल्न बाँकी सांसदले आर्थिक वर्ष २०८०र८१ को राजस्व र व्ययको वार्षिक अनुमान बजेट माथि को छलफलमा भाग लिइसके पछि अर्थमन्त्रीले उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जारी गरेको आजको बैठकको सम्भावित कार्यसूचीमा अर्थमन्त्री महतले जवाफ दिने उल्लेख छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद