आजको बैठकका लागि संघीय संसद सचिवालयले ३ वटा सम्भावित कार्यसूची तयार पारेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ माथिको दफाबार छलफलको प्रस्ताव पेस गर्नेछन् ।
त्यस्तै सोही विधेयकलाई निर्णयार्थ पेस गर्ने कार्यसूची छ ।