Media Network

कर्मचारी सञ्चय कोषमा खुल्यो जागिर


खबरस्टोरी संवाददाता

३ जेष्ठ २०८०,बुधबार

काठमाडौं । कर्मचारी सञ्चय कोष पुल्चोकले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । कोषमा रिक्त रहेका पदहरूमा स्थायी पद पूर्तिका लागि आवेदन माग गरिएको हो ।

कोषले आठौँदेखि पाँचौँ तहसम्म रिक्त पदका लागि दरखास्त आह्वान गरेको हो । योग्य नेपाली नागरिकले आजदेखि अनलाइन दरखास्त दिन सक्नेछन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद