Media Network

सन्दीप लामिछानेको मुद्दा न्यायाधीश घिमिरेको बेन्चमा


खबरस्टोरी संवाददाता

१३ चैत्र २०७९,सोमबार

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाई हुँदैछ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश मााधवप्रसाद घिमिरेको बेन्चमा सुनुवाई हुनेगरी मुद्दाको पेशी राखिएको छ । 

बलात्कार गरेको आरोपमा सन्दीपलाई थुनामुक्त गर्ने उच्च अदालतको आदेश सर्वोच्चले सदर गरेको थियो । सर्वोच्चको आदेशपछि लामिछाने खेलमा फर्किएका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद