Media Network

त्रिभुवन विमानस्थल अन्तर्गत आन्तरिक टर्मिनल प्रमुख घुससहित समातिए


खबरस्टोरी संवाददाता

१० माघ २०७९,मंगलवार

काठमाडौँ । त्रिभुवन विमानस्थलस्थित आन्तरिक टर्मिलन व्यवस्थापन प्रमुख पूर्णप्रसाद चुँडाल घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चुँडाललाई त्रिभुवन विमानस्थलस्थित आन्तरिक टर्मिनलको कार्यकक्षबाटै स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो ।

यस बारेमा थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद