Media Network

उहाँ राज्यलाई अन्डर माइन्ड गर्नुहुन्छ: अधिवक्ता डा. सुरेन्द्र भण्डारी


खबरस्टोरी संवाददाता

१३ माघ २०७९,शुक्रबार

काठमाडौँ।वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राज्यलाई अन्डर माइन्ड गरेको दाबी गरेका छन् ।

संवैधानिक इजलासमा रविको नागरिकतासम्बन्धी मुद्दाको सुनुवाइका क्रममा जवाफी बहस गर्दै उनले लामिछानेमा कानुन मिच्ने र स्वभाव पहिलेदेखि नै रहेको बताए ।

पारिवारिक भिसामा नेपाल आएर काम गर्ने पछि विरोध भएपछि अमेरिकी नागरिकता त्याग्ने र नागरिकता पाउनका लागि पुन प्रक्रियामा नजाने उहाँको प्रवृति र नियत गलत छ। 

Share:
Reaction :
ताजा समाचार
खेलकुद