Media Network

रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयो

 ललितपुर । रातो मच्छिन्द्रनाथको रथलाई जावलाखेल पुर्याइएको छ। बुधबार रथलाई लगनखेलबाट जावलाखेल पुर्याइएको हो। ललितपुरको जावलाखेलमा २१ जेठ शनिबार रातो मच्छिन्...

पूरा पढ्नुहोस्  

प्रतिनिधिसभाको कार्यकाल मंसिर २२ सम्म : निर्वाचन आयोग

काठमाडौ । निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल मंसिर २२ सम्म रहेको बताएको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभाको कार्यकाल मंसिर २२ स...

पूरा पढ्नुहोस्  

रसुवागढी र तातोपानीमा सञ्चालन हुने ट्रक कन्टेनरको ढुवानी भाडा वृद्धि हुँदै

रसुवा। चीनसँगको प्रमुख उत्तरी व्यापारिक नाका रसुवागढी र तातोपानीमा सञ्चालन हुने ट्रक कन्टेनरको ढुवानी भाडा बढाइने भएको छ । सवारी इन्धनको निरन्तर मूल्यवृद्धि भएस...

पूरा पढ्नुहोस्  

भद्रपुर उडेको बुद्ध एयरको विमान बीचबाटै काठमाडौं फर्कियो

काठमाडौँ। टायरमा समस्या देखिएपछि झापाको भद्रपुर उडेको बुद्ध एयरको विमान काठमाडौं फिर्ता भएको छ ।  

त्रिभुवन विमानस्थल नागरिक उड्यन कार्या...

पूरा पढ्नुहोस्  

अब एउटा इन्जिन भएको हेलिकप्टरमा पनि दुई पाइलट अनिवार्य

काठमाडाैँ। नेपाल नागरिक उड्डयन प्राधिकरणले एउटा इन्जिन भएको हेलिकप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरेको छ।

एउटा मात्रै इन्जिन भएको हेलिकप्...

पूरा पढ्नुहोस्  

चितवनमा सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु

चितवन। चितवनको ईच्छाकामाना गाउँपालिका–४ पृथ्वी राजमार्गको धारापानीमा आज बिहान सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा करिब ३५  वर्षी...

पूरा पढ्नुहोस्  

निकुञ्जमा घाँस काट्न गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु

चितवन । चितवनमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जभित्र घाँस काट्न गएकी पूर्वी चितवनको राप्ती नगरपालिका–१ की ५५ वर्षीय सोतीमाया...

पूरा पढ्नुहोस्  

८१ जना पत्रकार स्थानीय जनप्रतिनिधि चुनिए, २ सय बढीको सदस्यता खारेज

काठमाडौं । वैशाख ३०गते सम्पन्न स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत विभिन्न पालिकाहरुबाट गरी ८१ जना जनप्रतिनिधिका हैसियतमा निर्वाचित भएका छन् । नेपाल पत्रकार महासं...

पूरा पढ्नुहोस्  

विनोद पहाडीलाई ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ प्रदान गरिने

काठमाडौँ। मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार‘–२०७८ श्री विनोद पहाडीलाई प्रदान गर्ने निर्णय गरिएको छ ।  ...

पूरा पढ्नुहोस्  

आज यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं।  दिउँसो मुलुकका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकीका थोरै  स्था...

पूरा पढ्नुहोस्