Media Network

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौँ।काठमाडौं महानगरपालिका–२१ भोटेबहालबाट अवैध लागूऔषध चरेस १ सय ७० ग्राम, पोल्यान्ड १ सय ३० ग्राम, ब्राउनसुगर ३ ग्राम, १ थान छुरी, १ थान प्लाष्टिकको पेस्तो...

पूरा पढ्नुहोस्  

भिजिट भिसामा खाडी जान लागेका १९७जना रोकिए

काठमाडौँ।भिजिट भिसामा खाडी मुलुक जान लागेका १९७ जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको छ । कागजात शंकास्पद देखिएको भन्दै त्रिभुवन अन्तर्...

पूरा पढ्नुहोस्  

टुरिस्ट भिषामा विदेश जान लागेका १९७ जना विमानस्थलबाट नियन्त्रणमा

काठमाडौं । टुरिस्ट भिषामा खाडी मुलुकतर्फ जान विमानस्थल पुगेका १९७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरुको आवश्यक कागजात संकास्पद देखिएको भन्...

पूरा पढ्नुहोस्  

विदेशी ब्रान्डका मदिराको नक्कली उत्पादन गरेर बेच्ने ५ जना समातिए

काठमाडौं । प्रहरीले ब्रान्डेड विदेशी मदिराको नक्कली उत्पादन गर्दै बजारमा पु¥याउने गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । 

काठमाडौं प्रहरी परिस...

पूरा पढ्नुहोस्  

क्रोएसिया पठाईदिन्छु भनि रकम ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौं। क्रोएसिया पठाईदिन्छु भनि रकम ठगी गरेको अभियोगमा धनकुटा चौबिसे गाउँपालिका(५ घर भई हाल काठमाडौं महानगरपालिका(९ भिमसेनगोला बस्ने ३८ वर्षीय शान्त कुमार दे...

पूरा पढ्नुहोस्  

डुबेर मृत्यु

कपिलवस्तु। शिवराज नगरपालिका–३ मदवा बस्ने कुल बहादुर सुनारको २ वर्षीय छोरा ऋषी सुनारको घर नजिकै बन्दै गरेको सेफ्टी ट्याङ्कीमा डुबेर बिहीबार साँझ मृत्यु भएको छ ।...

पूरा पढ्नुहोस्  

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

रौतहट। गौर नगरपालिका–३ मचकुटियामा बीआर ३० टी ९४८४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक भारत घर भएका ५० वर्षीय अश...

पूरा पढ्नुहोस्  

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

काठमाडौँ।।नागार्जुन नगरपालिका–४ सितापालास्थित ताम्राकार हाउसको पार्किङमा रहेको बागमती प्रदेश ०१–०२५ च १२२९ नम्बरको भ्यानमा जुवातास खेलिरहेको अवस्थामा तारकेश्वर...

पूरा पढ्नुहोस्  

जबरजस्ती करणी अभियोगमा पक्राउ

दाङ।४९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बंगलाचुली गाउँपालिका-८ पाँचपोखरी बस्ने ४३ वर्षीय मिन बहादुर पुनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।&n...

पूरा पढ्नुहोस्  

अवैध लागूऔषध सहित पक्राउ

तनहुँ। शुक्लागण्डकी नगरपालिका(२ कोत्रेबाट नियन्त्रित लागूऔषध नाईट्राभेट १ हजार २ सय ट्याब्लेट सहित धादिङ सिद्धलेक गाउँपालिका(६ बस्ने ४२ वर्षीय पूर्ण बहादुर बिकल...

पूरा पढ्नुहोस्