१ आश्विन २०८०,सोमबार
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने यस पर्वमा व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।
आज बिहानैदेखि देशभरका शिवालयमा व्रतालुको भीड छ ।
||
असोज ,शुक्रबार ,2080