Media Network

भटाभट फेरिदैछन् काठमाडौं महानगर भित्रका कलेजका नाम


खबरस्टोरी संवाददाता

६ बैशाख २०८१,बिहीबार

काठमाडौ । महानगरले नेपालीपन झल्किने नाम राख्न निर्देशन दिएपछि काठमाडौं नयाँ बानेश्वरस्थित ‘लिभरपुल कलेज’ ले पनि आफ्नो नाम सच्याएर ‘काठमाडौं माध्यमिक विद्यालय’ कायम गर्न प्रस्ताव गरेको छ । ‘क्याम्ब्रिज इन्टरनेसनल’ ले नाम पूरै परिवर्तन गरी ‘सयपत्री शिक्षालय’ राख्न प्रस्ताव गरेको छ । यस्तै, बुद्धनगरस्थित ‘कोलम्बस इन्टरनेसनल स्कुल’ले ‘मेधाश्री विद्यालय’ राख्नका लागि प्रस्ताव गरेको छ ।

यसैगरी, अस्फोडेल पब्लिक स्कुल’ले ‘मण्डला माध्यमिक विद्यालय’ राख्ने भएको छ भने, ‘प्याराडाइम पब्लिक’ ले आफ्नो नाम बदलेर ‘ज्ञानशाला स्कुल’ राखेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद