Media Network

कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको समय तालिका परिवर्तन


खबरस्टोरी संवाददाता

२० भाद्र २०८०,बुधबार

काठमाडौंं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को ग्रेडवृद्धि पूरक परीक्षाको समय तालिका परिवर्तन भएको जनाएको छ ।बोर्डले आज बुधबार एक सूचना जारी गर्दै असोज ६ र ७ गते सञ्चालन हुने भनिएको कक्षा १२ को पूरक परीक्षा ९ र १० गते हुने जानकारी गराएको छ । परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म हुने छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद