Media Network

लोकसेवा आयोगले माग्यो विभिन्न पदका लागि कर्मचारी


खबरस्टोरी संवाददाता

२ कार्तिक २०८०,बिहीबार

काठमाडौं। लोकसेवा आयोगले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।आज एक सूचना जारी गर्दै राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणी अप्राविधिक(प्राविधिक तथा स्वास्थ्य सेवाका नवौँ तहका पदको समावेशी समूहका पदका लागि आयोगले कर्मचारी मागेको हो ।

दरखास्त दस्तुर आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत विद्युतीय माध्यमबाट सोझै वा मास्टर आइडी र कारोबार संकेत नम्बर उल्लेख भएको बैंक भौचर प्रिन्ट गरी तोकिएका बैंकबाट नगद समेत बुझाउन सकिने जनाइएको छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद