Media Network

यू -१९ एसिया कप: पाकिस्तानद्धारा नेपाल ७ विकेटले पराजित


खबरस्टोरी संवाददाता

२२ मंसिर २०८०,शुक्रबार

काठमाडौं । यूएईमा सुरु भएको यू १९ एसिया कप अन्तरगत पहिलो म्याचमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ । नेपालले दिएको १५३ रनको लक्ष्य पाकिस्तानले २६.२ ओभरमै भेट्टायो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद