Media Network

भिभो स्मार्टफोनहरूमा प्रि–फेस्टिभल अफर घोषण


खबरस्टोरी संवाददाता

१ आश्विन २०८०,सोमबार

काठमाडौँ ।नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै भिभोले आफ्ना तीनवटा नयाँ स्मार्टफोनहरूमा दशैं तिहार विशेष प्रि–फेस्टिभल अफरहरूको घोषणा गरेको छ । प्रि–फेस्टिभल अफरहरू सीमित स्मार्टफोनहरु–भी२७ फाइभजी, ट्रेन्डसेटिङ वाई३६ र स्टाइलिस वाई०२ मा सिमित अवधि अर्थात सेप्टेम्बर २०२३ को अन्त्यसम्म मात्र उपलब्ध हुनेछन् ।

 यी आकर्षक अफरहरू देशभरका भिभोको रिटेल आउटलेटहरू र विभिन्न इ–कमर्स प्लेटफर्महरूमा उपलब्ध रहेको छ र उपभोक्ताहरू त्यहाँ मूल्य घटाएको छ ।  रु ५८,९९९ मूल्य रहेको यो स्मार्टफोन अफर अवधिभरि नयाँ मुल्य रु ५६,९९९ मा उपलब्ध हुनेछ ।

यसैगरी वाई३६ स्मार्टफोनको मूल्य सिमित अवधिका लागि रु. २८,९९९, बाट घटेर रु. २७,९९९ भएको छ ।

वाई०२ को मूल्य पनि रु १३,४९९ बाट घटाएर रु १२,९९९ कायम गरिएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद