Media Network

हिमालयन बैंकको सीईओमा पुनः राणा नियुक्त


खबरस्टोरी संवाददाता

११ बैशाख २०८१,मंगलवार

काठमाडौं । हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृत सीईओमा पुनः अशोक शम्शेर राणा नियुक्त भएका छन् । बैंकको २०८० चैत २७ गते बसेको सञ्चालक समितिको बैठकले राणालाई पुनः सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

राणालाई वैशाख ९ गते देखि लागु हुने गरी आगामी चार वर्षको लागि सीइओमा नियुक्त गरिएको बैंकले जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद