Media Network

२०८ रुपैयाँमा प्रिमियम आईपीओ ल्याउँदै हिमालयन रि


खबरस्टोरी संवाददाता

१ आश्विन २०८०,सोमबार

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्काशनका लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बोर्डले प्रतिकित्ता २०८ रुपैयाँ दरले आईपीओ ल्याउने अनुमति माग्दै बोर्डमा निवेदन दिएको हो ।

हिमालयन रिले ३ करोड कित्ता आईपीओ जारी गर्न लागेको हो । कम्पनीले आईपीओ निष्काशनबाट ६ अर्ब २४ करोड रुपैयाँ प्राप्त गर्नेछ । हिमालयन रिले आईपीओ निष्काशनका लागि एमएमबि क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद