Media Network

१२ सय रुपैयाँले घट्यो सुन


खबरस्टोरी संवाददाता

३ माघ २०८०,बुधबार

काठमाडौं ।आज सुनको मूल्य प्रतितोला १२ सय रूपैयाँले घटेको छ । बुधबार छापावला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार २ सय रूपैयाँमा बजारमा कारोबार भएको छ । अघिल्लो दिन छापावला सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ४ सय रूपैयाँमा बजारमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ६५० रुपैंयामा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ८५० रूपैयाँमा कारोबार भएको थियो ।
साथौ, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाले घटेर १ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४१५ रुपैंयामा कारोबार भएको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद