Media Network

आवश्यक परे टर्की ईयूबाट अलग हुनसक्छ : एर्दोगान


खबरस्टोरी संवाददाता

३१ भाद्र २०८०,आईतवार

काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आवश्यक परे टर्की युरोपियन युनियन (ईयू)बाट अलग हुन सक्ने बताएका छन् ।

युरोपियन युनियनले टर्कीसँग सम्बन्ध टुटाउन प्रयास गरिरहेको भन्दै उनले आवश्यक भए यसमा मूल्यांकन गरेर आफूहरू ईयूबाट अलग हुने उल्लेख गरे ।

संयुक्त राष्ट्रसंघको वार्षिक महासभामा भाग लिन न्युयोर्क प्रस्थान गर्नुपूर्व इस्तानाबुलमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो टिप्पणी गरेका हुन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद