Media Network

कृषि विकास बैंकद्धारा प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान


खबरस्टोरी संवाददाता

२५ पुष २०७९,सोमबार

काठमाडौं । कृषि विकास बैंक लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान गरिएको छ । सोमबार सूचना प्रकाशित गर्दै खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको हो ।

उक्त पदका लागि आवश्यक शैक्षिक योग्यता र अनुभव प्राप्त गरेका इच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । सूचना प्रकाशित भएको २१ दिनभित्र आवेदन पेस गर्न भनिएको छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद