Media Network

मौरिसससँगको टिकट दर एक हजार र ५०० तोकियो

काठमाडौं । अखिल नेपाल फुटबल संघ ९एन्फा० ले मौरिसससँग हुने दुई मैत्रीपूर्ण खेलको टिकट दर तोकेको छ । १५ र १८ माघमा हुने दुई मैत्रीपूर्ण खेलको भीआईपी तर्फ एक हज...

पूरा पढ्नुहोस्  

राजिवको निर्णायक गोलमा आर्मी सेमिफाइनलमा

काठमाडौं । वैकल्पिक खेलाडी राजिव गुरुङको निर्णायक गोलप्रेरित त्रिभुवन आर्मी फुटबल क्लब ए डिभिजन लिग प्रतिस्पर्धी थ्री स्टारलाई १(० अन्तरमा पराजित गर्दै आहा र...

पूरा पढ्नुहोस्  

पाकिस्तानका कप्तान बाबर आजम ‘ओडिआई क्रिकेटर अफ दि इयर’

काठमाडौं । पाकिस्तानी क्रिकेट टोलीका कप्तान बाबर आजम आईसीसी ‘ओडिआई क्रिकेटर अफ दि इयर’ बनेका छन् ।  सन् २०२१ मा मात्र ६ एकदिवसीय खेल खेलेका आजमले ६७ दशम...

पूरा पढ्नुहोस्  

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न मौरिससको टिम नेपाल आइपुग्याे

काठमाडौं। दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न मौरिससको टिम नेपाल आईपुगेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुली र रमेश रायमाझ...

पूरा पढ्नुहोस्  

पुलिसलाई हराउँदै मनाङ सेमिफाइनलमा

काठमाडौं । पाँच पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्दै कीर्तिमानी ६ पटकको च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब आहा–रारा गोल्डकपको सेमिफाइनलमा प...

पूरा पढ्नुहोस्  

नेपालसँग दुई मैत्रीपूर्ण फुटबल खेल्न मौरिसस भोलि आइपुग्ने

काठमाडौं। दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्न मौरिससको टिम सोमबार नेपाल आइपुग्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाध...

पूरा पढ्नुहोस्  

शिखर धवनको १८ वर्ष पुरानो रेकर्ड राज बाबाले तोडे

काठमाडौं। आईसीसी यु–१९ विश्व कप-२०२२ मा भारतीय ब्याटर राज बाबाले इतिहास रचेका छन् । उनले शिखर धवनको नाममा रहेको १८ वर्ष पुरानो कीर्तिमान शनिबार भंग गरेका हुन...

पूरा पढ्नुहोस्  

नेपालले विश्वकप खेल्दा क्रिकेट सुरु गरेका लोकेशको राष्ट्रिय टोलीसम्मको यात्रा...

काठमाडौं।  विभागीय एपीएफ क्लबबाट टी-२० प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्दै गर्दा लोकश बमले सोचेका पनि थिएनन्, राष्ट्रिय टोलीको यात्रा...

पूरा पढ्नुहोस्  

लियाेनल मेस्सी अर्जेन्टिनी टिम बाहिर

काठमाडौं। विश्वकप छनोटअन्तर्गत चिली र कोलम्बियाविरुद्धको खेलका लागि फरवार्ड लियोनल मेस्सीलाई बाहिर राख्दै अर्जेन्टिनी टोलीको घोषणा भएको छ । 

प...

पूरा पढ्नुहोस्  

विश्वकपका लागि खेलाडी छनोट

काठमाडौँ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका घोषणा गरेको छ ।


पूरा पढ्नुहोस्