Media Network

भोलि र पर्सी सार्वजनिक बिदा


खबरस्टोरी संवाददाता

८ पुष २०८०,आईतवार

काठमाडौँ । सोमबार (पुष ९ गते) र मंगलबार (पुष १०) गते देशभर सार्वजनिक बिदा हुने भएको छ । सोमबार क्रिसमस डे तथा मंगलबारयोमरी पुन्हि उभौली पर्व परेकाले सरकारले सार्वजनिक विदा दिएको हो ।

सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द समेत सो दिन बन्द हुने भएका हुन् । ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद