Media Network

बझाङमा भूकम्पको धक्का महशुस


खबरस्टोरी संवाददाता

१ भाद्र २०८०,शुक्रबार

काठमाडौं । बझाङमा भूकम्पको धक्का महशुस गरिएको छ ।गएराति ९ बजेर १३ मिनेटमा बझाङको खिराताडी केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङको खिराताड आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद