Media Network

लुम्बिनीको मुख्यमन्त्रीमा चौधरी नियुक्त


खबरस्टोरी संवाददाता

१५ बैशाख २०८०,शुक्रबार

काठमाडौँ । नेपाली कांग्रेसमा डिल्ली बहादुर चौधरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले बहुमत सांसदको हस्ताक्षरसहित सरकारमा दाबी गरेका चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । चौधरीलाई स्वतन्त्रसहित आठ दलका ५३ जना संसादहरुले समर्थन छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद