Media Network

पहिरोका कारण बेनी–जोमसोम सडकखण्ड अवरुद्ध


खबरस्टोरी संवाददाता

१६ श्रावण २०७९,सोमबार

म्याग्दी। म्याग्दीको अन्नपुर्ण गाउँपालिका–२ नौनिबगरमा हिजो बेलुकी साढे ७ बजे पहिरो खसेको छ । 

पहिरोका कारण बेनी जोमसोम सडकखण्डमा सवारी आवागमन पुर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । हाल अवरुद्ध सडक खुलाउने पहल भइरहेको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद